Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

ईलाका प्रशासन कार्यालय, रवि

ईलाका प्रशासन कार्यालय, रवि

Government of Nepal Logo
नेपाल सरकार

ईलाका प्रशासन कार्यालय, रवि

ईलाका प्रशासन कार्यालय, रवि

सोमबार, असार १५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

इलाका प्रशासन कार्यालय रवि पाँचथरको स्थापना २०७३/२/२ गते भएको हो । यस कार्यालय पाँचथर जिल्लाको साविक रावि-५ हाल मिक्लाजुङ-४ रवि वजारमा रहेको छ यस स्थान पाँचथर र इलामको सीमा क्षेत्रमा रहेको छ भने पाँचथरको दक्षिण भेगमा रहेको छ । यस कार्यालयमा सेवा प्रवाहको लागि शाखा अधिकृतको नेतृत्वमा दुई जना नायब सुब्वा एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगीको टिम रहेको छ ।यस कार्यालय विर्तामोड ताप्लेजुङ सडक खण्डको राँकेबाट २६ कि.मि.को दुरीमा तथा दमक चिसापानी पंचमी रवि ४८ कि.मि.को दुरीमा रहेको छ । यस कार्यालको स्थापनाले सविकका सराङडाँडा ,रवि ,आरुवोटे, कुरुम्वा, लिम्वा ,दुरदिम्वा, वलने, हाङ्गुम, मौवा र आङ्ना हाल तुम्वेवा र मिक्लाजुङका सेवाग्राहीहरुलाई जिल्ला प्रशासनबाट प्रवाह हुने सेवाहरु समय र दुरीको दृष्टी सहज र सुलभ रुपमा प्राप्त हुने अपेक्षा गरिएको छ भने आफ्नो नागरिकता लगाएतका सेवा लिन फिदिम जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-02-12 10:05:24

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, रवि .